- संगालोखबर सम्बाददाता

धनकुटा जिल्ला ब्याडमिन्टन संघले संगालोखबर अनलाइन मिडियाका प्रमुख सम्वाददाता सन्तोष सुवेदीसहित दुई पत्रकारलाई सम्मान गरेको छ । धनकुटामा आयोजित प्रदेश स्तरीय खुल्ला धनकुटा कप ब्याडमिन्टन प्रतियोगिता समापनका अवसरमा सोमबार संगालोखबरकर्मी सुवेदी र नेपाल टेलिभिजनका सम्वाददाता विदुर खवासलाई सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!