- ईश्वर थापा/संगालोखबर

धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा लुटेराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु भएको छ । लुटपाटका क्रममा कुटपिटबाट गंभीर घाईते भएकी स्थानीय ६० वर्षीया नरमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!