- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवास नगरपालिका–९ स्थित हिले–छिन्ताङ्ग सडक खण्डबाट प्रहरीले अबैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा अबैध काठ लिएर आएको प्र.१–००२–००३ त १५९४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!