- संगालोखबर सम्वाददाता

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा अनेरास्ववियुले धनकुटामा चक्काजाम गरेको छ । धनकुटा बहुमुखि क्याम्पसको गेट अगाडि सडकमा बसेर विद्यार्थीहरुले चक्काजाम गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!