- संगालोखबर सम्वाददाता

धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेता हेमराज भण्डारीलाई उम्मेद्वार बनाउँने भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति धनकुटाले पोलिटब्युरो सदस्य भण्डारीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!