प्राइमलाइफ ईन्स्योरेन्स धनकुटाले मृत्यु भएका विमितको परिवारलाई मृत्यु दावी भुक्तानी दिएको छ । इन्स्योरेन्सको उप–शाखा धनकुटाले मृत्यु भएका विमित महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगाका लक्ष्मण नेपालको परिवारलाई मृत्यु दावी भुक्तानी वापत १३ लाखको चेक प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!