- संगालोखबर सम्वाददाता

पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटामा कार्यरत एक डाक्टरलाई पक्राउ गरेको छ । उपचारका लागि आएका ५३ बर्षीय पुरुषमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटा–७ स्थित एक निजी क्लिनिकका डाक्टर राज शर्मालाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!