- गोमा ढुंगाना/संगालोखबर

धनकुटामा जोर–बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले खुकुलो प्रावधानसहित असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्दै शनिवारदेखि जोर–विजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!