- संगालोखबर सम्बाददाता

तिहार सकिए लगत्तै धनकुटामा उम्मेदवारहरू पुनः चुनावी घरदैलो अभियानमा जुटेका छन् । उम्मेद्वारी मनोनयन दर्तादेखि नै चुनावी घरदैलोमा जुटेका उम्मेदवारहरू तिहार सकिएपछि पुनः मतदाताको घरघरमा पुग्न थालेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!