- खगेन्द्रप्रसाद घिमिरे

जिल्लाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा असिनाले १६ करोड वरावरको तरकारीवालीमा क्षति पुर्याएको छ । पानीसँगै परेको असिनाले तरकारीवालीमा करोडौंको नोक्सानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!