- संगालोखबर सम्वाददाता

धनकुटाको मुढेबास प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रकाश चौधरी मृत फेला परेका छन् ।  मंगलबार बिहान कोठामा घोप्टो परिरहेको अवस्थामा ४१ वर्षीय चौधरी मृत भेटिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!