- संगालोखबर सम्बाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा साँगुरीगढी–७ की १९ बर्षीया श्रेया राई छन् । भेडेटारबाट गोलाखाडीतर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो दुर्घटना भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!