- सन्तोष सुवेदी/संगालोखबर

३० औं राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटाको साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा गरिएको छ । पृथ्वी नारायण शाहले राज्य एकीकरणका क्रममा पदयात्रा गरेको बाटोमा राष्ट्रिय एकता दिवसको अवसर पारेर पदयात्रा गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!