- देवकला कार्की/संगालोखबर

धनकुटा नगरपालिका-९ वेलहारामा ४७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाको सहयोग तथा वडा ९ नम्वर कार्यालयको आयोजनामा वडामा रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!