- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेबासका ५५ परिवारलाई लालपूर्जा दिइएको छ । नापी कार्यालयले मुढेवासमा कार्यक्रम गरेर लालपूर्जा वितरण गरेको हो । कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, नापी कार्यालयका प्रमुख मिथिलेश यादव, भूमि आयोगका अध्यक्ष बलबहादुर राई लगायतले लालपूर्जा वितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!