- संगालोखबर सम्बाददाता

मध्य पहाडी लोकमार्ग अन्तरगत धनकुटाको पाख्रीबास नगरपालिका–५ मा आज लोपेट ट्रक दुर्घटना भएको छ । दिउँसो करिव २ बजे ईटहरीबाट भोजपुरतर्फ जाँदै गरेको ना.८ ख ३१३५ नम्बरको ट्रक दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!