- नरेन्द्र कश्चित

धनकुटा नगरपालिका–६ मा रहेको माथिल्लो गोकुण्डेश्वर माध्यमिक विद्यालयले टल्किङ टिचर प्रविधि भित्र्याएको छ । अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थितिमा कार्यक्रम गरी विद्यालयले उक्त प्रविधि सर्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!