- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै चार दिनदेखि जारीे अनिश्चितकालिन आमहड्ताल शनिवार साँझबाट केही खुकुलो बनाईएको छ । बन्दका कारण सर्वसाधरणमा परेको सास्तीलाई मध्यनजर गर्दै साँझ ५ बजेबाट बिहान ८ बजेसम्मका लागि सवारी आवागमन खुल्ला गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!