- संगालोखबर सम्वाददाता

धनकुटाकी पत्रकार कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सामुदायिक बन सम्बन्धि समाचार प्रकाशन गरि सामुदायिक बनको बिकासमा योगदान पुर्याएको भन्दै भण्डारीलाई पुरस्कृत गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!