- संगालोखबर सम्वाददाता

गृह मन्त्रालयले धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिसहित ६० जना प्रजिअको सरुवा गरेको छ । २७ महिना अघि सीडीओ भएर धनकुटा आएका उप्रेति सरुवा भएर जिल्ला प्रशासन कार्यालय सुनसरी जाँने भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!