- संगालोखबर सम्बाददाता

धनकुटाबाट प्रतिनिधि सभा सदस्यका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई, गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापा र स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले आज बिहान मतदान सुरु भएलगत्तै मत खसालेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!