- ईश्वर थापा/संगालोखबर

प्यारालाइसिस रोगबाट पीडित धनकुटाका एक बिरामीको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दयनीय आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी रोगले थलिएर कष्टकर जिवन बिताईरहेका धनकुटा–३ का ६४ बर्षीय गंगबहादुर दर्जीको उपचारार्थ हङकङमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!