- संगालोखबर सम्वाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफू अहिले थोरै बोल्ने तर, धेरै काम गर्ने योजनामा रहेको बताएका छन् । गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राईलाई आज नेकपा एमाले छथर जोरपाटी गाउँपालिका कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!