- संगालोखबर सम्बाददाता

तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले आज जितिया पर्व मनाउँदैछन् । प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा यो पर्व धुमधामका साथ मनाउँने गरिन्छ । सन्तानको दीर्घायुका लागि बसिने यो व्रत आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन बस्ने गरिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!