- संगालोखबर सम्वाददाता

धनकुटामा सञ्चालित प्रथम भेट्रान फुटवल प्रतियोगिताको उपाधि धनकुटा–७ स्थित त्रिवेणी टोलवस्ती संगठनले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाइनलमा आयोजक धनकुटा फुटवल क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै त्रिवेणीले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!