त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको वायुसेवा निगमको गोदाममा विमानका यात्रुहरुका लागि आवश्यक उपभोग्य वस्तुहरु पिनट्स, ह्विस्की, कोक, फेन्टा, बियर तथा ब्ल्याङ्केट जस्ता सामग्री गाडी मार्फत जहाजसम्म पुग्थ्यो भने विमानबाट निस्कने फोहोर गाडीमार्फत गोदाममा आउँथ्यो । यसरी बायुसेवाको जहाजबाट सङ्कलन गरिएको फोहोरको थुप्रोमा मिसिएर आउने अवैध सामान गोदाममा जम्मा गर्ने नाममा सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजसँगैको पिपलको रुखहुँदै बाहिरन्थ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!