तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो मानिने ह्यात्रुङ्ग झरना ओझेलमा परेको छ । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा भरना ओझेलमा परेको हो । इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो उक्त झरना दक्षिण एसियाकै अग्गो मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!