- संगालोखबर सम्वाददाता

तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा बिहीबार राती ट्याक्टर पल्टिएर किच्दा एक वृद्धाको मृत्यु भएको छ । घरको भान्सा कोठामा आगो तापिरहेका बेला राती करिब ८ बजे ट्याक्टर पल्टिएर किच्दा म्याङलुङ–६ की ७८ वर्षीया हर्कमती लिम्बुको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!