- संगालोखबर सम्बाददाता

तेह्रथुमको मेन्छायायेम गाउँपालिकाले गाउँपालिकाका उपाध्यक्ष गिता गौतमका ससुराको मृत्यु हुँदा कार्यालयनै बन्द गरेको छ । गाँउपालिकाले उपाध्यक्ष गौतमका ससुरा कृष्ण प्रसाद गौतमको मृत्यु भएपछि गाउँपालिका कार्यालयदेखि वडासम्मै शोक बिदा दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!