- संगालोखबर सम्बाददाता

तेह्रथुमको छथर गाउँपालिका-३ पञ्चकन्यामा आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ । आगो निभाउने क्रममा सात जना घाइते भएका छन् । बनमा लागेको आगो बस्तीमा पस्दा जलेर स्थानीय दिलकुमारी भुजेल र उनका छोरा भुपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!