- संगालोखबर सम्बाददाता

तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज बिहान आगलागी भएको छ । म्याङलुङ नगरपालिका–१ लोकतान्त्रिक चौकमा आगलागी भएको हो । आगलागीमा परी ५ वटा घर जलेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!