- संगालोखबर सम्वाददाता

तुलसीमेहर मेमोरियल ईङ्लिस बोडिङ स्कुलले धनकुटामा सञ्चालित प्रथम अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा भएको फाईनलमा त्रिवेणी माध्यमिक बिद्यालयलाई ६३ रनले पराजित गर्दै तुलसीमेहरले उपाधी चुमेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!