- संगालोखबर सम्बाददाता

झापाको दमक नगरपालिका–२ मा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । स्थानीय मोहन कुमार तामाङको घरमा तास खेल्दै गरेको अवस्थामा छापा मारेर प्रहरीले तास खेल्नेहरुलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!