- संगालोखबर सम्वाददाता

धनकुटाको मुलघाट स्थित तमोर नदीमा बगेर आज एक बालिका बेपत्ता भएकी छन । भोजपुर मानेभन्ज्याङ घर भई हाल साँगुरीगढी गाउँपालिका–१ उखुडाँडाँ बस्दै आएका ज्ञानबहादुर श्रेष्ठकी ५ बर्षीया छोरी स्नेहा श्रेष्ठ नदीमा बेपत्ता भएकी हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!