- बिनोद बिष्ट/संगालोखबर

भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेब मन्दिरमा सोमबार भक्तजनको भीड लागेको छ । हिन्दू धर्मावलम्बीहरुका लागि बिशेष महत्वको दिन भएकाले पनि साउनको हरेक सोमबार लोडेश्वरमा भक्तजनको बिशेष भीड लाग्ने गर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!