- देवकला कार्की/संगालोखबर

महालक्ष्मी नगरपालिका–३ डाँडागाउँलाई जिल्लाकै दोश्रो तथा महालक्ष्मी नगरको पहिलो पूर्ण सरसफाई उन्मुख स्वघोषणा तथा प्रमाणिकरण गरिएको छ । वडामा रहेका ४ सय ५० घरधुरीले पूर्ण सरसफाई सम्वन्धि सवै सुचक पुरा गरेपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!