- संगालोखबर सम्बाददाता

वीरगञ्ज युनाइटेड धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज उपाधि नजिक पुगेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!