- संगालोखबर सम्बाददाता

झापाको कन्काई नगरपालिका–८ स्थित पूर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् । मृत्यु हुँनेमा कन्काई–७ का १६ बर्षीय उत्सव पौडेल छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!