- संगालोखबर सम्वाददाता

झापाको कचनकवल गाउँपालिका–५ स्थित बेल्ले गाउँमा आज एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । चिया बगानमा रहेको बयरको रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!