- संगालोखबर सम्बाददाता

कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराती ६.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । ९७ जना घाइते भएका छन् । राती ११ः४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!