- संगालोखबर सम्बाददाता

स्वास्थ्य कार्यालय धनकुटाका पूर्व प्रमुख गोकुलप्रसाद भण्डारीले सरकारी अड्डामा व्यापक भ्रष्टाचार हुने गरेको खुलासा गरेका छन् । सेवावाट अवकाश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका भण्डारीले पार्टी प्रवेशको विषयमा जानकारी गराउँन धनकुटामा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कमिसनको विषय पनि खुलाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!