- संगालोखबर सम्बाददाता

छात्रामाथि सामूहिक बलात्कारको घटनामा कराँतेका प्रशिक्षकद्वय अमर सुवेदी र विनोद राउत दोषी ठहर भएका छन् । जिल्ला अदालत मोरङले विराटनगर महानगरपालिका–४ का सुवेदी र विराटनगर–३ का राउतलाई जबरजस्ती करणी मुद्दामा कसुरदार ठहर गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!