- देवकला कार्की/संगालोखबर

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको स्थापना दिवस तथा बार्षिक उत्सवको अवसरमा जग्गादातासहित बिभिन्न ब्यक्तिलाई सम्मान गरिएको छ । गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान गर्ने धनमाया सिंजाली, निरकुमारी मगर, ईन्द्रबहादुर कार्की, अमरवहादुर मगर, रेखा लिम्वु र पासी शेर्पालाई सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!