- सन्तोष रुचाल/संगालोखबर

धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ निङबारीटोलका कान्छाहाङ लिम्बूको घरमा आगलागी हुदाँ ९ लाख बराबरको क्षति भएको छ । घरमा कोही नभएको बेला चुल्होबाट चाङ हुदै तलामाथि सल्किएको आगोले लिम्बूको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!