- संगालोखबर सम्वाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ९४ घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडा नं.१ र ३ का ३०/३० घर, वडा नं.२ का २३ र वडा नं.६ का ११ घर परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!