- संगालोखबर सम्वाददाता

गर्भवती महिलाहरुका लागि छथर जोरपाटी गाउँपालिकाले निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नं. ३ को ताँखुवा स्वास्थ्य चौकीमा आइतबार दुई दिने कार्यक्रम राखेर यो सेवा सुरुवात गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!