- संगालोखबर सम्बाददाता

विराटनगरबाट चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–९ का ४० बर्षीय मोहम्मद ताहिर अन्सारी र २९ बर्षीय मोहम्मद आलम छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!