- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाको पाख्रीवासस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजमा तीन विद्यार्थी सङ्गठनले लगाएको ताला चार दिनपछि बुधबार खोलिएको छ । क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनहरूबीच सात बुँदे सहमति भएपछि ताला खोलिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!