- संगालोखबर सम्वाददाता

ओखलढुंगामा गुडिरहेको बोलेरोलाई माथीबाट खसेको ढुंगाले किच्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना गंभीर घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा सडक माथीबाट खसेको ढुंगाले लागेर बोलेरोमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!