- संगालोखबर सम्वाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका सबै माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन गराउँने तयारी गरिएको छ । शिक्षा समितिको बैठकले नगरका मावि तहका १२ वटै विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!